अब बिटुमिनको सट्टा सडक बनाउँदा सिमेन्ट प्रयोग गरिने, सिमेन्ट उद्योगलाई राहत

काठमाडौं । सरकारले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत सिमेन्टका सडक बनाउने नीति अघि सारेका हुन् ।

यसले बलियो र टिकाउ सडक संरचना निर्माण गर्नुका साथै बिटुमिनको आयातमा कमी ल्याउन सकिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स