शिक्षा मन्त्रालयलाई १ खर्ब ९७ अर्ब बजेट

काठमाडौं । सरकारले शिक्षा क्षेत्रको विकासको लागि आगामी आर्थिक वर्षमा १ खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ । स्वदेशी दिवा खाजादेखि गुणस्तरीय शिक्षाको लागि सरकारले सो बजेट विनियोजन गरेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सो गुणस्तरीय र सर्वसुलभ शिक्षाको लागि सो बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स