काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमार्फत सरकारले ‘आत्मनिर्भर अर्थतन्त्रको आधार स्वदेशमै उत्पादन र रोजगार’ भन्ने नारा अघि सारेको छ। सरकारले यसै अनुसार स्थानिय रुपमा आर्थिक सम्भावनाका आधारमा उत्पादन र रोजगारका अवसर वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने अर्थमन्त्री डा.रामशरण महतले बताए।