आइतबार अमेरिकी डलरको भाउ स्थिर

काठमाडौं । आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । शनिबारको तुलनामा आज आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको हो । नेपाल राष्ट्र बैंकले आइतबारको लागि १३२.४३ रुपैयाँ खरिद मूल्य तोकेको छ भने १३१.८३ रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.४३ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.४३ खर्चनुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स