शनिबार ४ पैसाले बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ केहि बढेको छ । शुक्रबारको तुलनामा अमेरिकी डलरको मूल्य ४ पैसाले बढेको हो । नेपाल राष्ट्र बैंकले १३२.४३ रुपैयाँ खरिद मूल्य तोकेको छ भने १३१.८३ रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

हिजो बुधबार १३२.६९ रुपैयाँ खरिद मूल्य र १३२.०९ पैसा बिक्री मूल्य तोकेको थियो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.४३ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.४३ खर्चनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स