अमेरिकी डलरको भाउ भाउ घट्यो

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ केहि घटेको छ । बुधबारको तुलनामा अमेरिकी डलरको मूल्य २३ पैसाले घटेको हो । नेपाल राष्ट्र बैंकले १३१.९६ रुपैयाँ खरिद मूल्य तोकेको छ भने १३२.५६ रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

हिजो बुधबार १३१.९६रुपैयाँ खरिद मूल्य र १३२.५६पैसा बिक्री मूल्य तोकेको थियो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.५६रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.५६ खर्चनुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स