यस्तो छ अमेरिकी डलरको भाउ

काठमाडौं । आज बुधबार अमेरिकी डलरको भाउ केहि घटेको छ । मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्य ४ पैसाले घटेको हो । नेपाल राष्ट्र बैंकले १३२.१९ रुपैयाँ खरिद मूल्य तोकेको ५ भने १३२.७९ रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

हिजो मंगलबार १३२.२३ रुपैयाँ खरिद मूल्य र १३२.८३ पैसा बिक्री मूल्य तोकेको थियो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.१९ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.७९ खर्चनुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स