फेरि बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । आज मंगलबार नेपाल राष्ट्र बैंकले १३२.२३ रुपैयाँ खरिद मूल्य तोकेको थियो भने १३२.८३ रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

हिजो सोमबार १३१.९६ रुपैयाँ खरिद मूल्य र १३२.५६ पैसा बिक्री मूल्य तोकेको थियो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.२३ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.८३ खर्चनुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स