मञ्जु खाँण संसदमा

काठमाडौं । मञ्जु खाँण संसदमा उपस्थित भएकी छन् । भुटानी शरणार्थी प्रकरणपछि फरार भएकी भनिएकी खाण शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भएकी हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण पक्राउ परेसँगै बालकृष्णकी श्रीमती समेत रहेकी मञ्जु फरार भएको समाचार आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स