तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेती गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले कृषिको उत्पादन बढाइ देशलाई आत्मानिर्भरता बनाउन सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताएका हुन् ।

कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण साथै एकीकृत राष्ट्रियसम्बन्धी कानुन र कृषि अनुसन्धान नीति तर्जुमा गरिने बताए । गुणस्तरीय बीउबिजनमा देशलाई आत्मानिर्भर बनाइने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स