सरकारको अबको ध्यान अर्थतन्त्र सुदृढीकरणमा हुनुपर्नेः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकोतर्फबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम संसदमा पेश गरेका छन् ।

उनले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको अबको ध्यान अर्थतन्त्र सुदृढीकरणमा हुनुपर्ने बताएका छन् । ‘सरकारको ध्यान अर्थतन्त्रमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स