घटस्थापनाको उत्तम साइत सार्वजनिक, कुन समय उत्तम ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको वडादशैंका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

जस अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ भने विजया दशमीको टीकाको उत्तम साइत भने १०:२ बजे रहेको छ ।

फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७:११ बजे र स्थिरासन बिहान ८ :४४ बजे रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स