प्रधानमन्त्री पुगे राष्ट्र बैंक, यस्तो छ कारण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्र पुगेका छन् । माओवादी सम्बन्ध ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा भाग लिन प्रधानमन्त्री राष्ट्र बैंक पुगेका हुन् ।

आर्थिक तथा वित्तीय अवस्थाको वारेमा जानकारी दिन राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा भाग लिन उनी राष्ट्र बैंक गएका हुन् ।

उक्त कार्यक्रममा नेपालको आर्थिक तथा वित्तीय अवस्थाको वारेमा पेपर प्रिजेन्टेशन हुनेछ भने टिप्पणीकर्ताहरूले उक्त पेपरको वारेमा टिप्पणी गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स