यस्तो छ आज अमेरिकी डलरको भाउ

काठमाडौं । आज आइतबार अमेरिकी डलरको भाउ बढेकोे छ । राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१।१७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१।७७ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१।७७ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१।१७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स