जेठ महिनामा बैंकको ब्याजदर स्थिर रहने

काठमाडौं । जेठ महिनामा बैंकहरूले ब्याजदर स्थिर राख्ने भएका छन् । ब्याजदर बढ्दा समेत निक्षेप नबढेपछि बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैकर्स संघले जेठ महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेका हुन् । घटबढ नगर्ने भएका हन भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हुन् ।

यद्यपि संघबाट निर्णय हुन भने बाँकी छ । भोलि बिहान बस्ने बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णयलाई सदर गर्नेछ । जेठ महिनामा ब्याजदर घटाउँदा यसको असर निक्षेपमा पर्ने भएको हुँदा बैंकहरूले ब्याजदर स्थिर राख्न लागेका हुन् । ब्याजदर घटाउँदा निक्षेप निरुत्साहित हुने भएकाले नै यस्तो वैशाख महिनाकै ब्याजदरलाई यथावत राख्ने निर्णय गरिएको हो निरन्तरता दिन लागिएको हो ।

वैशाख महिनामा बैंकहरूको निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम भएको थियो । त्यसअघि बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत तोकेको थिए । ब्याजदर घटेपछि निक्षेप संकलनमा कमी देखिएको छ । त्यसकारण पनि बैंकहरूले आगामी जेठमा ब्याजदर स्थिर राख्ने भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स