यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक १९.१२ अंकले घटेर १८५०.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज २० लाख १५ हजारको कित्ता सेयर ६० करोड ६१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तको ८.२२, इष्टर्न हाइड्रोपावरको ७.६१, सनराइज ब्लुचिपको ५.८७, राष्ट्र उत्थान लघुवित्तको ३.७८ र बलेफी हाइड्रोपावरको ३.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, एनएमबि डिभेन्चरको ८.८३, मकर जितुमाया सूरी हाइड्रोपावरको ८.३१, घलेम्दी हाइड्रोको ५.८२, मन्दाकिनी हाइड्रोपावरको ५.७५ र श्वेत गंगा हाइड्रोपावरको ५.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स