यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ अंक विन्दुमा आइपुगेको छ ।

आज २१ लाख ५५ हजारको कित्ता सेयर ६२ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तको ६.०९%, श्वेत गंगाको ५.६६%, इन्फिटिभ लघुवित्तको ४.०३%, युनिलिभर नेपालको २.९२%, सिटिजन म्यचुअल फण्डको २.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, एनआईबीएल ग्राथ फण्डको ५.३५%, सनराईज ब्लु चिपको ५.१९%,ग्लोबल आइएमई फण्ड १को ३.९२%, साञ्जेल जलविधुत्को ३.८३%, मन्दाकिनी हाइड्रोपावरको ३.७६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स