काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली विश्वविद्यालयमा काम गर्ने प्राध्यापक पेशाकर्मीले वार्षिक ५० अजार अमेरिकी डलरसम्म विदेश लैजान पाउने नयाँ व्यवस्था गरेकोे छ ।
राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९,संशोधन गर्दै नेपाली विश्वविद्यालयले लिने सेवाको हकमा विदेशी प्राकृतिक व्यक्ति शोधभर्ना÷प्राध्यापन पेशाकर्मीलाई समेत भुक्तानी गर्न सकिने छ । त्यस्तो भुक्तानीको सीमा वार्षिक ५० हजार अमेरिकी डलरसम्म भुक्तानी गर्न सकिने छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/FXMD-Circular-19_2079-80.pdf”]