५ कर्मचारीसहित ३ वटा वाणिज्य बैंक सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ कर्मचारीसहित ३ वटा वाणिज्य बैंकलाई सम्मान गरेको छ । बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा बैंकले उनीहरुलाई सम्मान गरेको हो । राष्ट्र बैंकले मुलुकभित्र सर्वाधिक विप्रेषण भित्र्याउने तीन वटा बैंक र तीन वटा रेमिट्यान्स कम्पनीलाई प्रशंसापत्र प्रदान गर्न यसै वर्षदेखि सुरुआत गरेको हो ।

राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा यस बर्षदेखि कुशल कार्यसम्पादनका साथै बैंकको मर्यादा र प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना कर्मचारीलाई ‘नेपाल राष्ट्र बैंक सेवा पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/bank-samman.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स