सुनिल थापा मगरको स्वरमा नयाँ गीत ‘हेर मेरो यो आँखामा’ सार्वजनिक

काठमाडौं । सुनिल थापा मगरको स्वरमा नयाँ गीत ‘हेर मेरो यो आँखामा’ सार्वजनिक भएको छ । शब्द, संगित र संगित संयोजन प्रमोद परियारको रहेको छ ।

सो गीतको भिडियोमा निर्देशन रुपेश थापाको रहेको छ र अभिनय जेपी शाह र पूजा ठाकुरको रहेको छ सो म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका छन । ड्रोन अनिल कार्कीले चलाएका छन । सम्पदान प्रविन भट्ट वि पि फिल्मस नेपाल को रहेको छ ।

सो गीतलाई जेपी इन्टरटेन्मेन्ट युटुब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स