पशुपतिनाथ क्षेत्रमा एक जोगी(बाबा) माथि खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा सन्तोष बाबा माथि खुकुरी प्रहार भएको छ ।

काठमाडौंको प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब साढे ५ बजे बाबा शौचालय जाने क्रममा खुकुरी प्रहार भएको हो ।

घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घटना के-को आधारमा भएको र कसले गरेको भनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स