काठमाडौं उपत्यकामा मात्र ३९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमण देखिएको हो ।

उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ५२२ पुगेको छ ।

देशभर थप १,२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स