आइतबार पनि स्थिर रह्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । आज आइतबार पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । शनिबार कै मूल्यमा आज आइतबार राष्ट्र बैंकले अमेरिकी डलरको भाउ तोकेको हो । राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.२७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१.६७ खर्चनुपर्ने हुन्छ ।

अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.६७ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.२७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स