आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तबीच गाभ्ने/गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।

बुधबार चैत २९ गते दुई संस्थाबीच गाभ्ने/गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको हो।

आशा लघुवित्तको चुक्तापूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, राष्ट्र उत्थानको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ ।

आशा लघुवित्तको केन्द्रीय कार्यालय नुवाकोटको ककनीमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स