युनियन, प्रभु, र सिटिजन्स लाइफलाई बीमा प्राधिकरणले गर्यो २\२ लाख कारवाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालनामा ध्यान नदिएको भन्दै बीमा क्षेत्रको नियमकले युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफलाई कारवाही गरेको बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले बताए ।

‘तीन वटै जीवन बीमा कम्पनीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो,’ उनले भने ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालना नगरेका कारण कम्पनीहरुलाई नगद जरिवाना गरिएको हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स