नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख १५ हजारको कित्ता सेयर ९४ करोड ५२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा मीडिल तमोरको ५ करोड ३ लाख, प्रभु बैंकको ३ करोड १३ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ८ लाख, नबिल बैंकको २ करोड २९ लाख र रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स