यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ४३ हजारको कित्ता सेयर १ अर्ब १५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, कालिञ्चोक दर्शन लिमिटेडको सेयरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ । सानिमा ग्रोथ फण्डको ६.४६%, ग्लोबल आइएमई लघुवित्तको २.१५%, नबिल डिभेन्चरको १.९९% र आइसीएफसी फाइनान्सको १.९८ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकको डिबेञ्चर ७.७५%, कुमारी धनबृद्धि योजनाको ६.६२%, माया खोला हाइड्रोपावरको ६.२३%, सामुदायिक लघुवित्तको ५.८६% र सिंगटी हाइड्रोपावरको ५.६० प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स