एभरेष्ट हेलिकप्टर धौलागिरी बेसक्याम्पमा दुर्घटना

काठमाडौं । एभरेष्ट हेलिकप्टर धौलागिरी बेसक्याम्पमा दुर्घटनामा परेको छ ।

धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त हेलिकोप्टरका चालक श्री अधिकारी सकुशल रहेको जनाइएको छ ।

अधिकारीको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने छ ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ः१ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स