लघुवित्तको अध्ययन गर्न सुरु गर्यो समितिले काम

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको वर्तमा समस्या र समाधान उपायहरूको अध्ययन गर्न गठित समितिले कार्य प्रारम्भ गरेको छ ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको नेतृत्वमा गठित समितिले लघुवित्त क्षेत्रमा देखिएका समस्या पहिचान गर्न अध्ययन सुरु गरेको हो । यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरूले लघुवित्त वित्तीय संस्थाहरूको वर्तमान समस्या र यो समस्या समाधानको लागि चाल्नु पर्ने कदमहरूको विषयमा इमेल मार्फत सुझाव दिन अनुरोध राष्ट्र बैंकले गरेको हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स