भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं । भोलि शनिबार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै शनिबार बिदाको दिन भएपनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।

राष्ट्र बैंकले नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि चैत २५ गते आरआरटीजीएस प्रणाली नर्मल बिजनेश डे संचालन हुने जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स