काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप ४४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार रिडी पावर कम्पनीको को बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
जसअनुसार, कम्पनीको ४० प्रतिशत दरका कुल ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।