काठमाडौं । कृषि विकास बैंकको संचालकमा ३ जना निर्विरोध निर्वाचित भएको छ । बैंकको संचालकमा गोविन्द प्रसाद भट्टराई, विनोद कमार गुरागाईं र संजिव पौडेल संचालक सदस्यमा निर्वाचित भएका हुन् ।
बुधबार पौडेल र गुरगाईंले पद तथा गोपनियताको सपथ लिएका छन् भने भट्टराई भने अस्पतालमा भर्ना भएको कारण पद तथा गोपनियताको सपथ पछि लिने बैंकले जनाएको छ ।