काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २९ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेपाल एसबिआई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको ३ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७ सय ५५. ९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।