एभरेष्ट बैंकमा कर्मचारीको माग, यस्तो छ योग्यता

काठमाडौं । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै मार्केटिङ रिप्रिजेन्टिभ रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो ।

बैंकले मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदमा कर्मचारी माग गरेको छ । बैंकले सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले चैत २१ गतेसम्ममा बैंकको वेवसाइट https://everestbankltd.com/career/marketing-representative-on-contract-basis/?action=apply  मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स