सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयरधनीहरुको हात खाली हुने भएको छ । कम्पनीको चैत्र १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो।

कम्पनीले साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा दुवै कम्पनीमा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट हाल सेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स