दुर्गम स्थानमा इन्टरनेट सेवा दिनेलाई ३ प्रतिशत ब्याजदरमा कर्जा

काठमाडौं । दुर्गम स्थानमा इन्रनेट सेवा प्रदान गर्ने सेवा प्रदायक संस्थाहरुले ३ प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ तेस्रो संशोधन गर्दै ब्रोडवेण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच  गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई विशेष पुनरकर्जाको सूचिमा राखेको छ ।

राष्ट्र बैंकले विशेष पुनरकर्जामा २ प्रतिशत ब्याज लिन्छ भने बैंक तथा वित्त संस्थाले १ प्रतिशत विन्दुले नाफा राखेर कर्जा प्रवाह गर्छन् । विशेष पुनरकर्जा लिनेले ३ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स