काठमाडौं । आज नेप्से २.७० अंकले बढेर २८१९.६६ अंकमा पुगेको छ । बिहीबार २२८ कम्पनीका ८७ हजार ८१० कित्ता सेयर खरिद बिक्री भएको छ । १ करोड ५७ लाख १४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ र फाइनान्स सेक्टर मात्र बढेको छ ।