नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कसद्धारा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि.ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत समाजिक उतर दायित्व अन्तर्गत फागुन २७ गते शनिवारका दिन काठमाडौंको वुद्धमार्गमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यमा त्यस कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।

ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि बिगत १८ वर्षदेखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स