काठमाडौं । प्रि-ओपनिङमा नेप्से १६.५७ अंकले बढेर २८३३.५२ विन्दुमा पुगेको छ । आज प्रि–ओपनिङमा १ करोड १२ लाख ६० हजार रुपैयाँ बराबरको २२ हजार ७११ कित्ता सेयर करोबार भएको छ ।
६४ कम्पनीको सेयर १४० पटक कारोबार भएको छ । जसमा ५७ कम्पनीको सेयर मूल्य बढेको छ ।