आरम्भ चौतारी लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले वित्तीय संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आ।व। २०७८र०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गर्दै सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स