प्रभु इन्स्योरेन्सको साधारणसभाले गर्यो ७.०५ प्रतिशत लाभांश

काठमाडौं । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभाले ७.०५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

साधारणसभामाकम्पनी अध्यक्ष कुसुम लामाले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिम न्यूनीकरण गर्नुपर्ने बताइन् ।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाज सेवाको काम गर्दै आएको बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स