लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जालानलाई पितृशोक

काठमाडौं । नेपालको अग्रणी आई.टी. कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष तथा ई. पंकज जालानलाई पितृशोक परेको छ ।

उनको पिता सिताराम जालानको फागुन १५ गतेका दिन ७३ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स