सानिमा बैंकको सम्पूर्ण बैंकिङ् तथा विधुतीय सेवा १२ घण्टा बन्द हुने, यस्तो छ कारण

काठमाडौं । सानिमा बैंकको सम्पूर्ण बैंकिङ् तथा विधुतीय सेवा बन्द हुने भएको छ ।

बैंकले डाटा सेन्टर माईग्रेसन सम्बन्धी कार्य हुन गइरहेकोले आज फागुन १९ गते शुक्रबार बेलुका ८ बजेदेखि भोलि शनिबार बिहान ८ बजेसम्म सम्पूर्ण बैकिङ सेवा बन्द हुने जनाएको हो ।

यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स