यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । सेयरबजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख २० हजारको कित्ता सेयर १ अर्ब ८९ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ६८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसियाको ५ करोड ८ लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७९ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६३ लाख र अपी पावरको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स