आज यस्तो छ तरकारीको मूल्य

काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तरकारीको मूल्य यस्तो रहेको छ । समितिमा देश तथा विदेशबाट आएका तरकारीको थोक तथा खुद्रा मूल्य तोक्छ । सोही स्थानबाट उपत्यकाका तरकारी व्यापारीहरू खरिद गरेर बिक्री गर्ने गर्छन् । अन्य ठाउँमा तरकारी खरिद गर्दा भन्दा अन्य ठाउँको तरकारी मूल्य सस्तो हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स