कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी

काठमाडौं । पूर्व राजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको अध्यक्ष भएका छन् । कृषि विकास बैंकको आज बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स