बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प बुधबार दिउँसो १ः४५ मिनेटमा गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट के कति क्षति भएको बारे जानकारी भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स