राप्ती हाईड्रोमा लाग्यो सकरात्मक सर्किट, यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख ९१ हजारको कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, राप्ती हाईड्रोको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

दोर्दी खोलाको ४.१७%, एनएमबी हाईब्रिड फण्ड १को ३.९६%, कालिका पावरको २.०४%, एनएमबी ५०को २.०२ प्रतिशतले सेयर उकालो लागेको छ ।

त्यस्तै, जिवन विकास लघुवित्तको ९.१५%, उपकार लघुवित्तको ७.४२%, हिमालयन डिस्टिलरीको ५.३१%, वीन नेपाल लघुवित्तको ५% र समिट लघुवित्तको ४.९६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स