युनिक नेपाल लघुवित्तको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।

युनिक नेपाल र साविक घोडीघाडा लघुवित्तबीच एकआपसमा मर्ज भई समायोजित सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुवै कम्पनीबीच १ः०.५ अनुपातमा मर्ज भई कायम हुन आएको सेयर आज सूचीकृत भएको हो ।

नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ६ हजार ३२५ कित्ता सेयर युनिक नेपाल लघुवित्तको नामबाट सूचीकृत भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स