यस्तो छ आजको अमेरिकी डलरको भाउ

काठमाडौं । हिजो बुधबारको तुलनामा आज बिहीबार अमेरिकी डलरको मूल्य केहि वृद्धि भएको छ । आज अमेरिकी डलरको भाउ खरिद र बिक्री गर्न चाहने ग्राहकले १३२ रुपैयाँ भन्दा बढी खर्चने वा पाउनु हुने भएको छ ।

आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.१९ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.७९ खर्चनुपर्ने हुन्छ ।

अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२ रुपैयाँ ७९ पैसा दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३२.१९ पैसा पाउने राष्ट्र बैंकले जनाएको छ ।

हिजो डलर बिक्री गर्न चाहने ग्राहकले १ डलर बराबर १३२.१२ पाउनु हुन्थ्यो भने राष्ट्र बैंकबाट खरिद गर्न चाहने ग्राहकले १३२.७२ रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स